सँगै
Romanized: sangai, shamgai, shangai, samgai
साथसाथै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नामयोगी [सँग+ऐ]
१.
साथसाथै।
२.
नजिक; निकट; साथमा।