संस्थापक सदस्य
Romanized: samsthaapaka sadasya, sansthaapaka sadasya, samsthaapaka sadasy, sansthaapaka sadasy
कुनै सङ्घ, संस्था, मत, सम्प्रदाय आदिको स्थापना गर्ने प्रथम समूहमध्येको एक व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सङ्घ, संस्था, मत, सम्प्रदाय आदिको स्थापना गर्ने प्रथम समूहमध्येको एक व्यक्ति।