संहित

Romanized: sanhita, samhit, sanhit, sanghita

एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रित।
२.
मिलाइएको वा सम्मिलित गरिएको; जोरिएको; संयुक्त।
३.
संबद्ध; संश्लिष्ट।
४.
अधिकारीहरूद्वारा नियम, विधि आदिलाई संहिताका रूपमा ल्याइएको।

सम्बन्धित शब्दहरू