सक्दो
Romanized: shakdo, sakdo
शक्तिले भ्याएसम्म; बलबुद्धिले पुगेजति; सकेजति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सक्+दो]
1
शक्तिले भ्याएसम्म; बलबुद्धिले पुगेजति; सकेजति।