सखरखण्ड
Romanized: sakharakhand, shakharakhanda, shakharakhand, sakharakhanda
झन्डै पानका आकारका पात हुने, सेतो वा रातो फूल फुल्ने एक जातको लहरो र त्यसैको खैरो वा रातो गुलियो कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झन्डै पानका आकारका पात हुने, सेतो वा रातो फूल फुल्ने एक जातको लहरो र त्यसैको खैरो वा रातो गुलियो कन्द।