सगबगाउनु

Romanized: sagabagaaunu, shagabagaaunu, shagabagaunu, sagabagaunu

सगबग गर्नु; चलमलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
सगबग गर्नु; चलमलाउनु।
२.
कुनै कामका निम्ति तम्सनु ।

सम्बन्धित शब्दहरू