सगर डढ्नु
Romanized: shagara dadhnu, sagara dadhnu, sagaradadhnu, shagaradadhnu
आकाशको बादलको रङ हल्का रातो खैरो देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आकाशको बादलको रङ हल्का रातो खैरो देखिनु।