डढ्नु
Romanized: dadhnu
कुनै वस्तु आगाले पोलिनु; खाक हुनु; खरानी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत दग्ध+नु]
१.
कुनै वस्तु आगाले पोलिनु; खाक हुनु; खरानी हुनु।
२.
भुटेपकाएको वस्तु पानी मर्नाले र आँच धेरै हुनाले खहरिनु।
३.
पिर, चिन्ता, भनाइ आदिले चित्त पाक्नु वा दुख्नु; चिढिनु।