डढ्यौलो
Romanized: dadhyaulo
सेलरोटी पकाएपछि कराहीमा बचेको घिउतेल; डढुल्लो घिउतेल; डढ्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [डढ्+यौलो]
1
सेलरोटी पकाएपछि कराहीमा बचेको घिउतेल; डढुल्लो घिउतेल; डढ्यौली।