डढेल

Romanized: dadhel, dadhela

सेलरोटी, पुरीरोटी आदि पकाइसकेपछि बाँकी रहेको डढेको तेल वा घिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सेलरोटी, पुरीरोटी आदि पकाइसकेपछि बाँकी रहेको डढेको तेल वा घिउ।

सम्बन्धित शब्दहरू