डाढ्नु

Romanized: daadhnu, dadhnu

फकाईफुल्याई अरूको वस्तु लिनु; डाँस्नु; धुत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डाढ+नु]

1
फकाईफुल्याई अरूको वस्तु लिनु; डाँस्नु; धुत्नु।

सम्बन्धित शब्दहरू