डाढे
Romanized: daadhe, dadhe
अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कलुषित भावना भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डाद्+ए]
१.
अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कलुषित भावना भएको (व्यक्ति)।
२.
डाढ गर्ने; आहिसे; ईर्ष्यालु; असन्तोकी।