आषाढ
Romanized: aashaadha, aashaadh, aashadha, ashaadha
विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको महिना; असार।