आषाढी

Romanized: aashaadhi, aashadhi, ashaadhi, aasaadhi

आषाढा नक्षत्रले युक्त भएको आषाढ शुक्ल पूर्णिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आषाढा नक्षत्रले युक्त भएको आषाढ शुक्ल पूर्णिमा।

सम्बन्धित शब्दहरू