सगरमाथा
Romanized: sagaramaathaa, sagaramaatha, sagaramathaa, sagaramaath
नेपालको सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लामा नाम्चेबजारको उत्तरमा पर्ने, ८,८४८ मिटर अग्लो, विश्वको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लामा नाम्चेबजारको उत्तरमा पर्ने, ८,८४८ मिटर अग्लो, विश्वको प्रसिद्ध तथा सर्वोच्च हिमशिखर; भ्यामोलोङ्मा; एभरेस्ट।