सगर

Romanized: sagar, shagara, shagar, sagara

सगर (sagar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सगर(१)

(नाम [संस्कृत])
१..
पुराणकालीन प्रसिद्ध एक सूर्यवंशी राजाको नाम।
२..
(विशेषण) विष मिलेको; विषयुक्त।

सगर(२)

(नाम [संस्कृत स्वर्ग])
१..
आकाश; आस्मान।
२..
स्वर्ग (उदा. सगरका तारा को गन्न सक्छ र!)।

सम्बन्धित शब्दहरू