सघौती
Romanized: saghautee, shaghauti, shaghautee, shaghautii
सघाएबापत पाइने वस्तु; सघाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सघाउ+औती]
१.
सघाएबापत पाइने वस्तु; सघाउनी।
२.
हे. सघोट।