सङ्गीतशास्त्र
Romanized: sanggitashaastra, sanggitashaastr, sanggitashastra, sanggitasaastra
सङ्गीतका सैद्धान्तिक तथा व्यावहारिक कुरा, नियमविधि, शैलीशिल्प आदिको विवेचना गरिएको शास्त्र; गायनविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्गीतका सैद्धान्तिक तथा व्यावहारिक कुरा, नियमविधि, शैलीशिल्प आदिको विवेचना गरिएको शास्त्र; गायनविद्या।