सङ्ग्रेलो

Romanized: sanggrelo, shanggrelo, shangrelo, sangrelo

मुस्लो; आवेग; प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मुस्लो; आवेग; प्रवाह।
२.
सङ्ग्रालो; फैलावट।
३.
सम्झनाको उभार।

सम्बन्धित शब्दहरू