सजधज
Romanized: sajadhaj, shajadhaja, shajadhaj, sajadhaja
ध्वजापताका, तोरण आदिले सजाएर गरिएको सिँगार; सजावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सज+धज]
1
ध्वजापताका, तोरण आदिले सजाएर गरिएको सिँगार; सजावट।