धज
Romanized: dhaj, dhaja
आफ्नो कमजोरी लुकाएर बाहिर फुर्ती देखाउने काम; सेखी; तुजुक; घमन्ड । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ध्वज]
१.
आफ्नो कमजोरी लुकाएर बाहिर फुर्ती देखाउने काम; सेखी; तुजुक; घमन्ड ।
२.
तडकभडक देखाउने काम; ठाँटबाँट।