सज्जा
Romanized: sajjaa, sajj, shajjaa, shajja
सजाउने काम; सजावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सजाउने काम; सजावट।
२.
सजाउने साधन वा उपकरण; वेषभूषा।