सञ्चालन समिति
Romanized: sanychaalana samiti, sanychalana samiti, sanchaalana samiti, sanychaalana shamiti
कुनै पनि सङ्घ, संस्था, दल आदिको उद्देश्यअनुरूप कार्यक्रमको निरूपण तथा निर्णय गरी आवश्यक व्यवस्था मिलाउने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि सङ्घ, संस्था, दल आदिको उद्देश्यअनुरूप कार्यक्रमको निरूपण तथा निर्णय गरी आवश्यक व्यवस्था मिलाउने र तिनको कार्यान्वयनसमेत गराउने, सम्बन्धित सदस्यहरूमध्येबाट नियमानुसार गठित समिति।