सटही दर
Romanized: satahi dar, satahee dara, shatahi dara, satahee dar
मुद्राविनिमय आदिका निम्ति केन्द्रीय वा राष्ट्रबैङ्कद्वारा निर्धारित विभिन्न मुद्राको दर वा भाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुद्राविनिमय आदिका निम्ति केन्द्रीय वा राष्ट्रबैङ्कद्वारा निर्धारित विभिन्न मुद्राको दर वा भाउ।