सटही

Romanized: satahee, shatahi, shatahee, shatahii

वस्तु वा मुद्रा विनिमय गर्ने वा साट्ने काम; भजाउने काम; सटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ साट्]

१.
वस्तु वा मुद्रा विनिमय गर्ने वा साट्ने काम; भजाउने काम; सटनी।
२.
रुपियाँपैसा आदि विनिमय गर्दा लाग्ने दस्तुर, बट्टा।

सम्बन्धित शब्दहरू