टहटह
Romanized: tahatah, tahataha
जून बादलले नढाकिनाले स्वच्छ रूपमा चम्किएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टह (द्वि.)]
१.
जून बादलले नढाकिनाले स्वच्छ रूपमा चम्किएर।
२.
(विशेषण)
त्यसरी चम्किएको (जून)।