टहल
Romanized: tahal, tahala
मान्य जनलाई तथा बिरामी, केटाकेटी आदिलाई गरिने सेवा वा स्याहार; सेवाशुश्रूषा; सुसार; चाकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मान्य जनलाई तथा बिरामी, केटाकेटी आदिलाई गरिने सेवा वा स्याहार; सेवाशुश्रूषा; सुसार; चाकरी।