टहलुवा

Romanized: tahaluvaa, tahaluwaa, tahaluv, tahaluwa

निम्न स्तरको एक सरकारी दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टहल+उवा]

१.
निम्न स्तरको एक सरकारी दर्जा।
२.
सेवाटहल गर्ने व्यक्ति; नोकर।
३.
(विशेषण) टहलसेवा गर्ने; सेवक।

सम्बन्धित शब्दहरू