टहलु

Romanized: tahalu

निम्नस्तरको एक सरकारी दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [टहल+उवा]

१.
निम्नस्तरको एक सरकारी दर्जा।
२.
सेवा टहल गर्ने व्यक्ति; नोकर।
३.
टहलसेवा गर्ने।
४.
टहल्ने; टहलुवा।

सम्बन्धित शब्दहरू