टहल्नु

Romanized: tahalnu

मनबहलाउ वा स्वास्थ्यलाभका दृष्टिले सानो दुरीमा पैदल हिँड्नु; बिस्तार बिस्तारै यताउता घुम्नु, घुमफिर गर्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
मनबहलाउ वा स्वास्थ्यलाभका दृष्टिले सानो दुरीमा पैदल हिँड्नु; बिस्तार बिस्तारै यताउता घुम्नु, घुमफिर गर्नु; डुल्नु।

सम्बन्धित शब्दहरू