सम्हल्नु
Romanized: shamhalnu, samhalnu
कुनै नराम्रो वा हानिकारी कुराबाट बच्नु; सावधान हुनु; सँभालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सम्भर+नु]
1
कुनै नराम्रो वा हानिकारी कुराबाट बच्नु; सावधान हुनु; सँभालिनु।