सडक

Romanized: sadak, shadaka, shadak, sadaka

टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सगर]

1
टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग।

सम्बन्धित शब्दहरू