सडकछाप

Romanized: sadakachhaapa, sadakachhaap, sadakachhapa, sadakachhap

सडकमा मात्र चल्तीफिर्ती हुने; ज्यादै तल्लो स्तरको (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सडकमा मात्र चल्तीफिर्ती हुने; ज्यादै तल्लो स्तरको (मान्छे)।

सम्बन्धित शब्दहरू