मरोटछाप

Romanized: marotachhaapa, marotachhaap, marotachhapa, marotachhap

पुरानो चलनअनुसार देशको भलाइका निम्ति प्राण दिने मानिसका सन्तानलाई सरकारबाट जीविकाका लागि दिइने बिर्ता; मरवट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो चलनअनुसार देशको भलाइका निम्ति प्राण दिने मानिसका सन्तानलाई सरकारबाट जीविकाका लागि दिइने बिर्ता; मरवट।

सम्बन्धित शब्दहरू