सडलपडल
Romanized: sadalapadal, shadalapadala, shadalapadal, sadalapadala
सडेबिग्रिएर काममा नआइरहेको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सडेबिग्रिएर काममा नआइरहेको वस्तु।
२.
(विशेषण)
सडे-पडेको।