पडल

Romanized: padal, padala

पसारो परेको सामान; उपयोगमा नआई त्यसै भुईँमा रहेको सामान (सडलपडल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ. पड्+अल]

1
पसारो परेको सामान; उपयोगमा नआई त्यसै भुईँमा रहेको सामान (सडलपडल)।

सम्बन्धित शब्दहरू