खाडल

Romanized: khaadala, khaadal, khadal, khadala

खनेर वा भलबाढी आदिले जमिनमा परेको गहिरो ठाउँ; अग्लो जमिनका बिचमा परेको खाँद; खाल्टो; भड्खारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खात]

1
खनेर वा भलबाढी आदिले जमिनमा परेको गहिरो ठाउँ; अग्लो जमिनका बिचमा परेको खाँद; खाल्टो; भड्खारो।

सम्बन्धित शब्दहरू