प्याडल

Romanized: pyaadala, pyaadal, pyadal, pyadala

साइकल आदि चलाउँदा पैताला अड्याउने साधन; साइकल आदिको पाउदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
साइकल आदि चलाउँदा पैताला अड्याउने साधन; साइकल आदिको पाउदान।

सम्बन्धित शब्दहरू