गाडल

Romanized: gaadala, gaadal, gadal, gadala

गाडल (gaadala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गाडल(१)

(विशेषण)
1.
गाडिएको; गाड्दाको।

गाडल(२)

(नाम [भु.])
1.
घरका छानामा लगाइने धातुका पाता वा च्यादरमा दुलो पार्न प्रयोग गरिने लामो तिखो फलामे छिनो वा काँटी; सुम्बा।

सम्बन्धित शब्दहरू