पडनी

Romanized: padanee, padanii, padani

सुक्खा खेतमा पनि हुने एक प्रकारको चाँडै पाक्ने अग्निया धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पडता+नी]

१.
सुक्खा खेतमा पनि हुने एक प्रकारको चाँडै पाक्ने अग्निया धान।
२.
एक प्रकारको अघैया धान; धैया।

सम्बन्धित शब्दहरू