सडाइ
Romanized: sadaai, shadaai, shadai, sadai
सड्ने भाव, क्रिया वा प्रक्रिया। [सडाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सड् (+आइ)]
१.
सड्ने भाव, क्रिया वा प्रक्रिया। [सडाउ+आइ]
२.
सडाउने भाव, क्रिया वा प्रक्रिया।