सडेगलेको
Romanized: shadegaleko, sadegaleko
कुहेको; बिग्रेको; विकृत; बेकम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सडेको+गलेको]
1
कुहेको; बिग्रेको; विकृत; बेकम्मा।