सण्या

Romanized: sanyaa, sany, shanyaa, shanya

आबारा भएर डुलिरहने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आबारा भएर डुलिरहने व्यक्ति।
२.
साँढे; साँढेजस्तै मात्तिएको; उग्र।

सम्बन्धित शब्दहरू