ढिण्या
Romanized: dhinyaa, dhiny, dhinya
बैतडीको सदरमुकाम गडीमा बस्ने क्षत्री जातिलाई भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बैतडीको सदरमुकाम गडीमा बस्ने क्षत्री जातिलाई भनिने शब्द।
२.
ढिडो खाने (व्यक्ति)।
३.
भद्दा जिउ भएको।