सतपतार
Romanized: satapataara, satapataar, satapatar, shatapataara
अनगन्ती पति भएकी; धेरैकी स्वास्नी; सतपातर; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शत+पति+यार]
1
अनगन्ती पति भएकी; धेरैकी स्वास्नी; सतपातर; वेश्या।