सतभतार

Romanized: satabhataara, satabhataar, satabhatar, shatabhataara

सयौँ लोग्ने बनाएकी वा नाठा खेलाउने स्वास्नीमानिस; रन्डी; वेश्या; कुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शतभर्तृका]

१.
सयौँ लोग्ने बनाएकी वा नाठा खेलाउने स्वास्नीमानिस; रन्डी; वेश्या; कुँडी।
२.
(विशेषण) ज्यादा अग्लो र मोटो; नसुहाउँदो कदको; बेछाँटको; भद्दा।

सम्बन्धित शब्दहरू