सतम् शाखा

Romanized: satam shaakhaa, satam shaakha, satam shakhaa, satam saakhaa

भारोपेली भाषा-परिवारमध्ये दुई वर्गमा विभाजित (सतम् र केन्तुम्) शाखामा अघिल्लो वर्ण 'स' को उच्चारण गर्नेहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भारोपेली भाषा-परिवारमध्ये दुई वर्गमा विभाजित (सतम् र केन्तुम्) शाखामा अघिल्लो वर्ण 'स' को उच्चारण गर्नेहरूको एक शाखा वा वर्ग (भारतेली, इरानेली, स्लामेली, लिथुआनियाली आदि समूह)।

सम्बन्धित शब्दहरू