केन्तुम् शाखा

Romanized: kentum shaakhaa, kentum shaakha, kentum shakhaa, kentum saakhaa

ना. [ल्या. केन्तुम्+सं. शाखा] भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप 'शतम्' र बाजु।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [ल्या. केन्तुम्+सं. शाखा] भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप 'शतम्' र बाजु। ल्याटिन रूप 'केन्तुम्' का आधारमा मुख्य दुई हाँगामा विभाजित शाखामध्ये एक; त्यसरी 'स' ध्वनिलाई 'क' को प्रयोग वा उच्चारण गर्ने भाषाखलकको वर्ग वा शाखा [केन्तुम् (ल्याटिन), केत् (प्राचीन आयरेली), कन्द (तोखारेली), केन्तो (इटालेली), खेन्त (फ्रान्सेली), हन्ड (अङ्ग्रेजी), हैक्तोन (ग्रिसेली) आदि]

सम्बन्धित शब्दहरू