सत्तरिऔँ
Romanized: sattariaun, shattariaum, shattariaun, sattariaum
सत्तरीको सङ्ख्यामा पर्ने; सत्तरी सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सतरी+औँ]
1
सत्तरीको सङ्ख्यामा पर्ने; सत्तरी सङ्ख्याको।