सत्तरी
Romanized: sattaree, shattari, shattaree, shattarii
सत्तरी (sattaree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सत्तरी(१)
(नाम [फारसी शहतीर])
१..
दलिनहरू अड्याउन घरको गारामा वारपार राखिने काठ, फलाम आदिको निदाल; लामो, ठुलो र मोटो काठ।
२..
(विशेषण)
धेरै ठुलो; बडेमाको।
सत्तरी(२)
(नाम [संस्कृत सप्तति])
१..
उनान्सत्तरीपछिको सङ्ख्या वा गन्ती; ७०-को अङ्क।
२..
(विशेषण)
साठी र दश जोड्दा हुने सङ्ख्याको; सातको दशगुना।